10. महको दुई महत्त्व लेख्नुहोस् । (Write any two importance of
honey.)
11. हेमोफिलिया भनेको के हो ? यसको दुई लक्षणहरू लेख्नुहोस् ।
(What is haemophilia? Mention its two symptoms.)
12. कृषकका लागि वानस्पतिक प्रसार फाइदाजनक हुन्छ, किन ?
(Vegetative propagation is advantageous to farmers,
why?)
13. रासायनिक प्रदूषण नियन्त्रणका कुनै दुई उपाय उल्लेख गर्नुहोस् ।
(State any two control measures of chemical pollution.)
14. उल्का पिण्डलाई किन 'सुटिङ स्टार' भनिन्छ ? (Meteor is called
'shooting star', why?)
poup!C!
16x2-15