4.4. बिपिनले 2 वर्षका लागि रु. 2,00,000 कुनै एउटा बैंकमा जम्मा गर्न चाहेका छन् । बैंकले प्रतिवर्ष 10% चक्रीय व्याजदरका दरले बिपिनलाई तीनओटा विकल्पहरू (वार्षिक चक्रीय ब्याज, अर्ध-वार्षिक चक्रीय ब्याज र त्रैमासिक चक्रीय ब्याज) दिइएको छ । Bipin wants to deposit Rs 2200,000 in a bank for 2 years. The bank offers 10% per annum compound interest with three alternates (annual compound interest, half-yearly compound interest and quarterly compound interest). (a) माथिका तीन विकल्पमध्ये कुन विकल्प प्रयोग गर्दा बिपिनलाई बढी ब्याज प्राप्त हुन्छ ? लेख्नुहोस् । Which option among the three alternatives helps Bipin to get more interest? Write it. [1K] (b) उनले 2 वर्षको अन्त्यमा अर्ध-वार्षिक चक्रीय ब्याज अनुसार कति चक्रीय मिश्रधन प्राप्त गर्न सक्छन् ? How much compound amount does he receive after 2 years from interest compounded semi-annually? [2U] (c) बिपिनले 1 वर्षको अन्त्यमा अर्ध-वार्षिक चक्रीय व्याज अनुसार प्राप्त भएको जम्मा रकम झिकेर ब्याज पाउने गरी बाँकी अवधिको लागि जम्मा गरेछन् भने अन्त्यमा कति रकम पाउँछन् ? पुन त्रैमासिक चक्रीय At the end of 1 year, if Bipin withdraws the total amount received according to the semi-annual compound interest and deposits it for the rest of the period to get quarterly compound interest, how much amount will he get at the end? 1241​