ब प्रश्नहरू एउटा समुदायका 50 मानिसहरूमा गरिएको सर्वेक्षणमा चिया मात्र मन पराउने र कफी मात्र मन पराउनेको अनुपात 2 : 3 पाइयो, जसमध्ये जम्मा मानिसको 30% ले दुवै मन पराए तर 10% ले दुवै मन पराएनन् । (In a survey of 50 people of a community, it was found that the ratio of the people who liked tea only and coffee only is 2 : 3. Out of • which, 30% of the total people liked both and 10% of people didn't like both.) a. माथिको तथ्यअनुसार चिया मन पराउने मानिसलाई T र कफी मन पराउने मानिसलाई C मानी गणनात्मकतामा लेख्नुहोस् । (Write the above information in cardinal form by assumibg tea by T and coffee by C.) [1] Ans: n(U) = 50, no (T) = 2x (say), no(C) = 3x b. माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् । (Draw a Venn-diagram to illustrate the above information.) [1] c. एउटा मात्र पेय पदार्थ मन पराउने मानिसहरूको सङ्ख्या पत्ता लगाउनुहोस् । (Find the number of people who like exactly one item.) [3] Ans: 30 d. दुवै पेय पदार्थ मन पराउने मानिसको सङ्ख्या र चिया मात्र मन पराउने मानिसको सङ्ख्याविच तुलना गर्नुहोस् । (Compare the number of people who like both items and number of people who like tea only.) [1] ​