11. एउटा आयताकार खेतको लम्बाइ चौडाइको दोब्बर छ र त्यसको क्षेत्रफल 72 वर्ग मिटर छ । The length of a rectangular field is twice its width and its area is 72 square meters. ACDC Model - 20801 वर्ग समिकरणको स्तरीय स्वरुप लेख्नुहोस । Write the standard form of quadratic equation. [! k) Ans : axi + bx + c = 0 (a = 0) b. उक्त खेतको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् । Find the length and widht of the field. [ 3A] Ans : 12m, 6m उक्त आयताकार खेतमा (6 x 3) वर्ग मिटरका कति बोटा ट्काहरु तयार गर्न सकिएला ? गणना गर्नुहोस् । Ans : 4 Calculate how many plots of (6 x 3) square meters can be prepared in the rectangular field. [1 A] C.​