पढीलेखी ज्ञानी भई असल बन्नुपर्छ आफूभन्दा ठूलाले भनेको सधैं मान्नुपर्छ मीठो वचन बोलेर आफ्नो यश राखौं नेपाल र नेपालीलाई सधैं माया गरौं।​